साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुने

काठमाडौं । साइबर अपराध र मानव बेचबिखनको बदलिँदो स्वरुपलाई मध्यनजर गरी नेपाल प्रहरीमा साइबर ब्यूरोे र मानव बेचबिखन ब्यूरोे स्थापना गरिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा पाँच वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीतिअनुरुप आगामी वर्ष थप १५ जिल्लामा कार्यक्रम विस्तार गरिने उल्लेख … Continue reading साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुने